नेपालसँग रेल्वे सञ्जाल जोड्न राष्ट्रपति सी जिनफिङ आफैले सक्रियता लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दी पिपुलमा आज भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भेटमा चीनका राष्ट्रपति जिनफिङले आगामी … Continue reading नेपालसँग रेल्वे सञ्जाल जोड्न राष्ट्रपति सी जिनफिङ आफैले सक्रियता लिने